आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हराउन थाले ऊनका कपडा

तमानखोला गाउँपालिका–३ की छलिमाया बुढाथोकी ऊनका कपडा बनाउन सिपालु छिन् । ऊनका कपडा बनाउन ६६ वर्षीया बुढाथोकीले कलिलै उमेरमा सीप सिकेकी हुन् । बजारका कपडाको प्रचलन नरहेका समयमा उनको परिवारले...