आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फिल्म ‘सिड्नी’ निर्माणको घोषणा, मुख्य भूमिकामा सविन र रीमा

काठमाडौँ । अस्ट्रेलियाको एक ठुलो सहर सिड्नी विषयमाथि नेपाली फिल्म ‘सिड्नी’ निर्माण हुने भएको छ । देव कुमार श्रेष्ठको निर्देशन रहने फिल्मको आइतबार साँझ राजधानीको होटेल एभरेस्टमा एक कार्यक्रमका बिच...