आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वेल्स रोकिएपछि क्रोएसिया युरो २०२४ मा छनोट

जागरेब । क्रोएसिया जर्मनी हुने युरो २०२४ का लागि स्वतः छनोट हुने अन्तिम टोली बनेको छ । अर्मेनियालाई १–० ले हराउँदै क्रोएसियाले प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरेको हो । ...