आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अभिषेक बच्चनका कारण होली खेल्न डराउँछन् करण जोहर, १० वर्षको उमेरदेखि अहिलेसम्म खेलेका छैनन् होली

बलिउड फिल्ममा जति धुमधाम तरिकाले मानिसहरु होलीको रङ्गीन पर्व मनाइरहेका देखिन्छन् त्योभन्दा पनि निकै धेरै मनोरञ्जनले भरिपूर्ण होली बलिउड सेलिब्रिटीको घरमा खेलिन्छ । होली पार्टीको ट्रेन्ड राज कपुरबाट सुरु भएको...