आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चिलीको जङ्गलमा लागेको डढेलोमा २३  जनाको मृत्यु

चिली । चिलीको दक्षिणी मध्य भागस्थित जङ्गलमा डढेला लाग्दा कम्तीमा २३ जनाको मृत्यु भएको छ । अत्यधिक गर्मीबीच लागेको डढेलोका कारण २३ जनाको मृत्यु भएको एक वरिष्ठ सरकारी अधिकारीले बताएका...