आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न अमेरिकी सेनासँग ‘ल्याण्ड फोर्स टक’

नेपाली सेनाको क्षमता अभिवृद्धि र व्यवसायीकरणका विषयमा अमेरिकी सेनाले सहकार्य गर्ने भएको छ। सहकार्यका लागि छलफल गर्न अमेरिकी सेनाको ‘युएस आर्मी प्यासिफिक’ अन्तर्गतका २० सैनिक अधिकारी काठमाडौं आएका छन्। ...