आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रपति सीको अमेरिका भ्रमणले चिनियाँहरूमा उत्साह !

चीन । चीनका राष्ट्रपति सी चिनफिङले अमेरिका भ्रमणका क्रममा चीनले गरेको प्रविधिको विकास र चिनियाँ जनजीवनको अवलोकनका लागि आगामी पाँच वर्षभित्र अमेरिकाका ५० हजार युवा चीन यात्रा गर्ने बताएका छन्...