लण्डनको एउटा टेक कम्पनी जियोमिकले रोबोटका लागि मानवीय अनुहारको खोजी गरिरहेको छ । कम्पनीले यसका लागि १ लाख पाउन्ड (१ करोड ४७ लाख रुपैयाँ) दिनका लागि तयार पनि छ ।...