आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आँबुखैरेनीबाट कतारमा सयपत्री निर्यात

तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिकाले पहिलोपटक दोहाको कतारमा सयपत्री  निर्यात भएको छ ।       आँबुखैरेनी–१ स्थित याञ्चोक आमा समूह र आँधीमूल आमा समूहले उत्पादन गरेका सयपत्री कतार निर्यात गरिएको...