आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उपत्यकामा फेरि खतराको घण्टी बज्यो, साँझ ७ बजेपछि प्रवेशमा रोक

काठमाडौं । गृह मन्त्रालयले साँझ ७ बजेपछि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ । उपत्यका प्रवेश गर्ने नाकामा परीक्षण गर्दा ठूलो संख्यामा कोरोना पोजेटिभ देखिएको भन्दै मन्त्रालयले...