काठमाडौँ । अष्ट्रेलियन ब्याट्सम्यान डेभिड वार्नर टेस्ट क्रिकेटमा करियरको पहिलो तेहेरो सतक बनाएका छन् । पूर्व उपकप्तान समेत रहेका वार्नरले पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा तीन सय रन पूरा गरेका हुन् ।...