आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगार ठगीको ‘ट्रेन्ड चेन्ज’ : खाडी छाडेर ठग्ने गिरोहको सक्रियता युरोपतिर

काठमाडौँ । काभ्रेका विकास आचार्य (नाम परिवर्तन) हातमा एउटा रेकर्ड फाइल बोकेर वैदेशिक रोजगार विभाग धाइरहन्छन् । विदेशको सपना बोकेका उनी ठगिएपछि न्यायको खोजीमा विभाग धाउन थालेका हुन् । ...