पोखरा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले रोजेको गन्तव्य अन्नपूर्ण आधार शिविरमा उनलाई स्वागतका लागि तयारी तीव्र पारिएको छ । सन् १९५० जुन ३ मा माउरिस हार्जोगले पहिलोपटक आरोहण गरेर...