आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मकवानपुरमा २०६४ सालको सफलता दोहोर्‍याउन माओवादीलाई कति सहज ?

२०६४ सालमा भएको संविधानसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रको ‘लालकिल्ला’ रहेको मकवानपुरमा पछिल्लो समयमा एमालेको वर्चस्व छ । यी दुई कम्युनिस्ट घटकबीच मकवानपुरमा कसले लाल किल्लाको झण्डा फहराउने भन्नेमा एक प्रकारको...