आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

डेंगुबाट १३ हजार संक्रमित, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशभरि डेंगुको संक्रमण दैनिक बढिरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेंगुको संक्रमण  फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी...