पाल्पा । तिहार अर्थात भाइटीकामा कोशेलीका रूपमा प्रयोग हुने झिनियाँ व्यवसायीलाई यतिबेला पुर्याउन हम्मेहम्मे परेको छ । पहिला–पहिला सहरबजारमा मात्रै हुने झिनियाँको व्यापार पछिल्ला वर्षमा ग्रामीण भेगमा बढ्न थालेको छ...