नुवाकोटको विदुर नगरपालिकाका बासिन्दालाई खानेपानी उपलब्ध गराउन व्यवस्थित पाइपलाइन र ट्याङ्की निर्माण भएपनि बाँध जीर्ण बनेको छ । निर्माणको चरणमा क्षति पुगेको बाँध अहिले उपभोक्ताले माटोको चपरीलाई ढुङ्गा र प्लास्टिकले...