आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राजश्वको नीतिगत तथा प्रशासनिक सुधार गर्न परिसंघको माग

काठमाडौं । राजस्व परामर्श समितिले समितिको संरचनामा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्दै आर्थिक वृद्धि तथा निजी क्षेत्रमैत्री राजस्व नीति तथा प्रशासनिक सुधारमा नेपाल उद्योग परिसंघसँग सघन सहकार्य गर्ने भएको छ...