आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

र्‍यापर भिटेन साधारण तारिखमा रिहा

काठमाडौं – चर्चित र्‍यापर समीर घिसिङ ‘भिटेन’ साधारण तारिखमा रिहा भएका छन् ।  अभद्र व्यवहारको आरोपमा म्याद लिई थुनामा राखेका र्‍यापर भिटेनलाई प्रहरीले शुक्रबार राति छाडेको ललितपुर प्रहरी प्रमुख...