आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पूर्वराजदूत झाको हत्यारा पत्ता लगाउने जोलीले पायो उत्कृष्ट प्रहरी कुकुरको अवार्ड

काठमाडौँ । पूर्वराजदूत केशव झाको हत्या भएको घटनामा प्रहरी चर्को आलोचना भइरहेको बेला घटनाका एक वर्षपछि एकाएक एउटा समाचार भाइरल भयो, ‘झाको हत्या गर्ने अभियुक्त भदौ २५ गते जेल चलान...