आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘रामायण’मा सनी देओललाई ‘हनुमान’ बनाउने चर्चा

मुम्बई । निर्देशक नितेश तिवारीको चलचित्र रामायणमा सनी देओल हनुमानको भूमिका देखिन सक्नेछन् । स्रोतका अनुसार सनीको लुक्सलाई ध्यानमा राख्दै निर्माताहरुले यस भूमिका लागि उनीसँग कुराकानी गरेका हुन् । यस...