आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मलेसियामा धूम्रपान विरोधी विधेयक पारित

क्वालालम्पुर । मलेसियाको संसद्ले धूम्रपान विरोधी विधेयक पारित गरेको छ । संसद्को तल्लो सदनले बिहीबार नाबालिगहरूलाई भ्यापिङ यन्त्रलगायत निकोटिन युक्त उत्पादनहरूबाट बचाउने उद्देश्यले धूम्रपान विरोधी विधेयक पारित गरेको हो । ...