आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बैतडीमा जीपबाट खसेर १ जनाको मृत्यु

बैतडी– जीपबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–७ किम्तोलीका  १५ वर्षीय सुवास चन्द रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले जानकारी दिए...