आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बङ्गलादेशका कप्तान शकिबलाई दुई वर्ष प्रतिबन्ध

एजेन्सी । बङ्गलादेशका टेस्ट टोलीका कप्तान शकिब अल हसनलाई दुई वर्ष प्रतिबन्धको सजाय दिइएको छ । भ्रष्टाचारका लागि गरिएको प्रस्ताव रिपोर्ट नगरेको भन्दै उनलाई सो सजाय सुनाइएको हो । ...