आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संविधान दिवसको पूर्वसन्ध्यामा बाबुरामको खुलासा: मैले राखेको त्यो प्रस्ताव काँग्रेसले मानेन

काठमाडौं– समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले संविधान निर्माण कार्यलाई आफूले कम्तीमा एक हप्ता लम्ब्याउन आग्रह गरेको तर काँग्रेसका नेताहरुले नमानेको खुलासा गरेका छन् ।  ‘संविधानको ३०८ धाराका बारेमा छलफल...