काठमाडौँ । ललितपुरको कुपण्डोलस्थित बागमती किनारमा पूजाअर्जना गरी भव्यरूपमा छठपर्व मनाइएको छ । नदी किनारमा छठ पूजाका लागि झिलीमिली बत्ती सजावट गरिएको छ । पूजाका लागि राखिएको छठीमाताको मूर्तिमा...