आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘दसैँमा दक्षिणा दिने चलन नेवारी समुदायको मौलिक होइन’

नेपाल प्रज्ञा प्रतिष्ठानमा मातृभाषा साहित्य विभाग प्रमुख हुन्, लक्ष्मी माली । नेपालमा रहेका सबै मातृभाषाका साहित्य, लोक साहित्य, लोकगीत, मिथक, लोककथाहरूलाई सङ्कलन गर्ने र त्यससम्बन्धी अनुसन्धानका काम यस विभागभित्र पर्छन्...