आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानी रेलमा आगलागी: मृत्यु हुनेको संख्या ७४ पुग्यो(अपडेट)

एजेन्सी- पाकिस्तानको रेलमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको छ ।  रेलभित्र खाना पकाउने ग्यासको सिलिण्डर पड्केर बिहीबार आगलागी भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।    घटनामा...