सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सिरियाका नागरिकहरुको रक्षा गर्न राष्ट्रसंघ महासचिवको आह्वान

इस्तानबुल-सिरियाली जनता र उनीहरूका घर तथा अन्य संरचनाको रक्षा गर्न राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेर्रेसले बताएका छन् । सिरियामा विगत आठ बर्षदेखि जारी युद्धको मारमा सर्वसाधारण परेको महासचिव गुटेर्रेसले इस्तानबुल...