ढोरपाटन । विसं २०६३ सालमा स्थापना भएको इलाका प्रहरी कार्यालय भिमगिठे अहिलेसम्म पनि जीर्ण भवनमा बस्दै आएको थियो । पाँच वर्ष अगाडि बडिगाड गाउँपालिका–७ भिमगिठेका स्थानीयले चन्दा सङ्कलन गरेर जग्गा...