सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जापानको टोकियोमा प्रवेश परीक्षाका क्रममा चक्कु प्रहार

जापानको टोकियो विश्वविद्यालयको प्रवेश परीक्षाका क्रममा चक्कु प्रहारबाट तीन जना घाइते भएको, राष्ट्रिय मिडियाले शनिबार जनाएको छ। जापानी प्रसारक एनएचकेका अनुसार स्थानीय प्रहरीलाई उद्धृत गर्दै एक १७ वर्षीय युवकलाई हत्या...