आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

२१औँ शताब्दीमा मातृभाषाको महत्त्व

तत्कालीन पूर्वी पाकिस्तान अर्थात् अहिलेको बङ्लादेशको राजधानी ढाकामा २१ फेबु्रअरी १९५२ मा  बङ्लालाई राष्ट्रभाषा बनाउनुपर्ने माग राख्दै भाषिक आन्दोलन भयो । सो प्रदर्शनमा प्रहरीको गोली लागेर धेरै विद्यार्थीले सहादत प्राप्त...