आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मालीमा फेरि हिंसा भड्कियो, दश सर्वसाधारण र तीनजना सैनिक मारिए

बामाको (माली) । गणतन्त्र मालीमा फेरि हिंसा चर्किएको छ । शनिबार देशका विभिन्न भागमा भएका झडपमा १० जना सर्वसाधारण र नी जना सैनिक जवानको मृत्यु भएको छ । सुरक्षा फौजले...