आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

छोराको उपचारमा ढिलासुस्ती भएपछि ऋचाले भनिन्–  चिकित्सालयलाई स्वास्थ्य भन्दा पैसा प्यारो

काठमाडौँ । नेपालका अस्पताल र स्वास्थ्यकर्मीको व्यवहार प्रतिका आक्रोशले सामाजिक सञ्जाल बेलाबेलामा तात्ने गरेको छ । यस्तैमा अभिनेत्री ऋचा शर्माले पनि सामाजिक सञ्जाल मार्फत स्वास्थ्य क्षेत्रप्रति आक्रोश पोखेकी छन् ।  ...