आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

असारमा निक्षेपको ब्याजदर स्थिर रहने, कर्जाको घट्ने

काठमाडौँ । आगामी असार महिनामा पनि निक्षेपको ब्याजदर स्थिर रहने भएको छ । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स संघ (एनबीए) को मंगलबार बसेको बैठकले असारका लागि बैंकको ब्याजदर स्थिर राख्ने...