आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दैलेखमा गुठी समस्या समाधान, अब रैकर सरह कर तिर्नुपर्ने

सुर्खेत । दैलेखको दुल्लू क्षेत्रमा ठुलो समस्याका रुपमा रहँदै आएको गुठी समस्या समाधान भएको छ । अब त्यहाँका नागरिकले गुठीको जग्गा रैकर सरह नै कर तिर्न पाउने भएका छन् । ...