बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

तीन रात सहनै नसकिने दुखाइसँग संघर्ष गरेः वरिष्ठ मुटुरोग सर्जन डा.कोइराला

वरिष्ठ मुटुरोग सर्जन प्रा. डा. भगवान कोइरालाले आफ्नो मिर्गौलाको पत्थरीको शल्यक्रियापछि बिरामी हुँदाको आफ्नो अनुभव सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । मिर्गौलाको पत्थरीको शल्यक्रिया गरेको ४ दिनपछि जीवनको...