आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकाका पचहत्तर हजारभन्दा बढी स्वास्थ्यकर्मीद्वारा हडताल सुरु

वासिङ्टन । कर्मचारीको स्तरको विवाद सुल्झाउन नसकेपछि कैसर परमानेन्टी नामक स्वास्थ्य संस्थामा कार्यरत ७५ हजारभन्दा बढी कर्मचारीले बुधवारदेखि अमेरिकाको इतिहासकै सबैभन्दा ठुलो स्वास्थ्यकर्मी हडताल सुरु गरेका छन् ।  संयुक्त...