योगी व्यग्र वेदनाथ । विगतको आधारमा परिचित हुनुपर्दा एक धनाढ्य र शक्तिसम्पन्न परिवारका सन्तान । उनले चाहन्थे मात्रै भने पनि उनका सामु सांसारिक वैभव र सुखको कुनै कमी थिएन ।...