सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘हरेक घरः ऊर्जा घर’ अभियान सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं– सरकारले ‘हरेक घरः ऊर्जा घर’ अभियान सञ्चालन गर्ने तयारी गरेको छ । उर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुनले उर्जामा सबैको पहुँच पुर्याउन सो अभियान सञ्चालन गर्न लागिएको जानकारी दिएका...