आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कालङ्गा सुरुङभित्र ४ मजदुर थुनिए, उद्दारका लागि सेनाको हेलिकोप्टर घटनास्थलमा

बझाङ– बुङ्गल क्षेत्रमा निर्माण भइरहेको कालङ्गा जलविद्युत् आयोजनामा काम गर्ने चार मजदुर सुरुङभित्र थुनिएका छन् । उनीहरु आइतबार दिउँसोदेखि सुरुङभित्र थुनिएका हुन् ।  दैलेखको गुराँस गाउँपालिका–३ का महेन्द्र शाही,...