बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

नक्कली सुनका गहना सशस्त्र प्रहरीद्वारा बरामद

काठमाडौँ । कपिलवस्तुको यशोधरा गाउँपालिका ७ स्थित मर्यादपुरबाट नक्कली सुनका गहना बरामद भएको छ ।  मंगलबार सशस्त्र प्रहरीले करीब ३ लाख रुपैयाँ बराबरको विभिन्न किसिमका नक्कली सुनका गहना बरामद गरेको...