आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हेँवाखोला बाढीमा बेपत्ता एकको पहिचान खुल्यो

सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका–४ हेवाखोलामा फेला परेको शवको पहिचान खुलेको छ । आइतबार चैनपुर नगरपालिका–४ स्थित निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरको पावर हाउसमा २९ दिनपछि थप एक जना मजदुरको शव...