आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेशको सुरक्षा सम्बन्धी छलफल हुँदै, गृहमन्त्री श्रेष्ठ विराटनगरमा

विराटनगर । कोशी प्रदेशको ६ जिल्लाको सुरक्षा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम आज विराटनगरमा हुँदै छ । विराटनगरस्थित बिग होटेलमा बिहान ८ बजेदेखि सुरु हुने बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी...