आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशसभाका विषयगत समिति नेतृत्वविहीन

कैलाली । सुदूरपश्चिम प्रदेशसभा अन्तर्गतका समिति सभापति छनोट हुन नसक्दा प्रदेश सरकारका काम कारबाहीको नियमन र निगरानी हुन सकेको छैन ।  नेतृत्वको अभावमा समितिका आफ्ना आन्तरिक कामकारबाही पनि ठप्प...