आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नागार्जुन नगरपालिकाको मेयरमा पुन: काँग्रेस, उपमेयरमा एमाले

नागार्जुन नगरपालिकाको मेयरमा मोहन बहादुर बस्नेत विजयी भएका छन् । नेपाली काँग्रेसबाट उम्मेदवार बनेका बस्नेत १० हजार १ सय ८६ मतका साथ विजयी भएका छन् । बस्नेतको यो दोस्रो कार्यकाल...