काठमाडौँ । ग्लोबल आईएमई बैंकले आफ्ना लगानीकर्तालाई ८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७९–८० को वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई ८ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । ...