सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नोबेलको न्युरो सर्जरी विभागमा नयाँ प्रविधि भित्र्याइँदै

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मेरुदण्ड सम्बन्धी शल्यक्रियाहरू अब दूरबिनको माध्यमबाट गरिने भएको छ । बिरामीलाई अत्याधुनिक र सहज उपचार सेवा उपलब्ध गराउन ‘युनिलेट्रल वाइप्रोटल इण्डोस्कोपि स्पाइन सर्जरी’ सुरु...