सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

महिलाको तस्वीरका कारण पाइलट प्रतिबन्धित

बेइजिङ । आफूले उडाइरहेको विमानको ककपिटमा एक महिला यात्रु बसिरहेको एउटा तस्वीर भाइरल हुन पुगेपछि एकजना चिनियाँ पाइलटमाथि विमान उडाउन प्रतिबन्ध लगाइएको छ । चिनियाँ सरकारी समाचार निकाय सिन्ह्वाले...