सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जयललिताकी सहयोगी शशिकलाको १६ अर्बको सम्पत्ति जफतः नोटबन्दीमा जोडेकी थिइन् सम्पत्ति

आयकर विभागले तमिलनाडुकी पूर्व मुख्यमन्त्री जे. जयललिताकी पूर्व सहयोगी एवं एआईएडीएमकेकी पूर्व महासचिव वीके शशिकलाको १६ अर्ब भारुको नाम नखुलेको सम्पत्ति जफत गरेको छ । अधिकारीले मंगलबार दिएको जानकारी अनुसार...